काठमाण्डाै - हिजो र आज गरी २ सय १४ जना हजयात्रीको बिदाइ गरिएको छ ।
आज बिहान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १ सय ४ जना हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री र १ जना प्रतिनिधिलाई बिदाइ गर्नुभयो ।
उनीहरु साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । यसअघि हिजो पहि...