६ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशोधित पिउने पानी (मिनरल वाटर) को बोत्तलभित्र फोहोर भेटिएको भन्दै एक पानी उद्योग बन्द गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएको कार्यक्रममा प्रयोग भएको पानीको बोतलभित्र लेउजस्तो फोहोर भेटिएपछि प्रशासनले पोखरा महानगरपालिका-१८, भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग बन्द गराएको हो । भदौ […]