जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुई-तीन दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बुधबार सभामुख र उपसभामुखको सपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री यादवले सञ्चारकर्मीहरूसँगकाे प्रतिक्रियामा बुधबार विश्वासको मत लिएपछि आगामी दुई-तीन दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका हुन्। उनले सबै दलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषदमा सामिल गराउने जानकारी […]