इराकमा आइएसका १७ आतंककारी मारिए

बगदाद । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् । इराकी

सम्बन्धित सामग्री

कश्मिरमा आतंककारी हमलामा कर्णेलसहित तीन सैनिक मारिए

एजेन्सी । भारतको कश्मिरमा आतंककारी आक्रमणमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना सुरक्षाकर्मी मारिएका छन् । कम्मिरको अनन्तनाग जिल्लाको कोकरनाग भन्ने स्थानमा बुधबार भएको आक्रमणमा सेनाका एक कर्णेल र एक जना मेजर तथा प्रहरीका एक जना डीएसपी मारिउका हुन । मारिनेहरुमा कर्णेल मनप्रित सिंह, मेजर आशषि र जम्मु कश्मिर प्रहरीका डीएसपी हुमायुँ भट्ट रहेका छन् […]

सोमालियामा अल सेबाबका ४० आतंककारी मारिए

सोमालियाको सेनाले गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जना आतंककारीको मृत्यु भएको छ।बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकूहरु मारिएका बताइएको हो। सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन्।सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौ

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ । राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो । आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार […]

जम्मू कश्मीरमा सुरक्षा फौजको कारवाहीमा एक आतंककारी मारिए

काठमाडौं– भारत प्रशासित जम्मू कश्मीरमा भएको मूठभेढमा एक आतंककारीको ज्यान गएको छ । भारतीय सेनाले जनाएअनुसार जम्मू कश्मीरको गन्दरवाल क्षेत्रमा भएको मूठभेढमा आतंककारी मारिएको भारतीय सेनालाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ । सुरक्षा फौजले ‘अपरेशन काउबाग’ को नामबाट सैनिक कारवाही गरेको जनाएको छ । कारवाहीका क्रममा छापा मार्दा घटनास्थलमा केही आतंककारीहरु फेला […]

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए

पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर(टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ। आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ । कथित आतङ्कवादी पक्राउ गर्नेलाई पाकि

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए

२ पुस : सोमालियाको सेनाले त्यहाँका अल सेबाब नामक संगठनका आतंककारीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बिहीबार कम्तीमा पनि ३४ जना हतियारधारी आतंककारी मारिएको जनाएको छ ।प्राप्त समाचारअनुसार त्यहाँको सेनाले सोमालियाको दक्षिणी क्षेत्र जुबल्याण्डमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका हुन् । सो कारबाहीका क्रममा अल सेबाबका आतंककारीहरु लुकेर बस्ने १२ ओटा आश्रयस्थलहरु पनि ध्वस्त […]

अफगानिस्तानमा दोहोरो भिडन्त हुँदा २० जना तालावानी बिद्रोही मारिए

एजेन्सी । अफगानिस्तानको बदख्वाशां प्रान्तमा अफगानी सेना र तालीवानी बिद्रोहीबीच भएको भिडन्तमा २० जना तालावानी बिद्रोही मारिएका छन् । भिडन्तमा ३ जना अफगानी सेनाको पनि मृत्यु भएको छ भने पाँच सुरक्षाकर्मी र दश जना आतंककारी घाइते भएका छन् । फगानिस्तानबाट अमेरिकी र एटलान्टिक सहयोग संगठन नेटोका सेना फिर्ता भएसंगै तालीवानी बिद्रोहीले अफगानिस्तानका बिभिन्न क्षेत्रमा आतंकबादी […]

जम्मू कश्मीरमा सुरक्षाकर्मीको इन्काउन्टर जारी , १ जना आतंकवादी मारिए

भारतको जम्मू कश्मीरमा अहिले सुरक्षाकर्मी र आतंकवादीबिच मुठभेड भइरहेको छ। एएनआइका अनुसार अनन्तनागस्थित भैलोमा सुरक्षाकर्मीको इन्काउन्टरमा तीनजना आतंकवादी पहिचान गरिएको थियो। त्यसपछि सुरक्षाकर्मीले कारवाही अघि बढाउँदा भएको १ जना आतंककारी मारिएको हो। सुरक्षाकर्मीले हाल सो स्थानलाई सिल गरेर आतंकवादीको खोजी गरिरहेको छ।

सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

अबुजा / नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् । बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका... The post सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए appeared first on Purbeli News.