डेविड वार्नरले अष्ट्रेलिया फर्कनुअघि सिजनको अन्तिम खेलमा अर्धशतक बनाउँदै सनराइजर्स हैदरावादलाई जित दिलाउन मद्दत गरेका छन्।
वार्नरको ८१ रन तथा रसिद खानको ३ विकेट मद्दतमा हैदरावादले सोमवार किंङ्स एलेभेन पञ्जावालई ४५ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।
१२ खेलबाट १२ अंक जोड्दै हैदरावाद चौथो स्थानमा छ