यात्रा प्रतिबन्ध हटेसँगै युरोपेली देशमा शरणका लागि दश लाख जनाको आवेदन

कोरोना महामारीका कारण लागू गरिएको यात्रा प्रतिबन्ध हटेपछि युरोपेली देशमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च सङ्ख्या हो । शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका लागि आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गएको वर्षकाे अन्त्यतिर कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले...

सम्बन्धित सामग्री

युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढ्यो

ब्रसेल्स। कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ। यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन्। यो विगत सात वर्ष यताकै उच्च हो।