प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित पूर्वबजेट अन्तरक्रियामा उनले निजी क्षेत्रको सहकार्यमा प्रदेशको कृषिको यान्त्रिकीकरण, उद्योग स्थापना, आयात प्रतिस्थापन र रोजगारी सिर्जना गरिने धारणा राखे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक […]

सम्बन्धित सामग्री

स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो

राज्य बलियो भए मात्रै हामी पनि  अब्बल हुन्छौं। हातेमालो गर्दै अगाडि बढेमा मात्रै निजी क्षेत्र र सरकारबी रहेको विश्वास संकटलाई हामी हटाउन सक्छौं। नेपालभरी  करिब ३ खर्बको लगानीमा करिब ४ सय ५० निजी अस्पतालहरु सञ्चालित छन्।

स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो

राज्य बलियो भए मात्रै हामी पनि  अब्बल हुन्छौं। हातेमालो गर्दै अगाडि बढेमा मात्रै निजी क्षेत्र र सरकारबी रहेको विश्वास संकटलाई हामी हटाउन सक्छौं। नेपालभरी  करिब ३ खर्बको लगानीमा करिब ४ सय ५० निजी अस्पतालहरु सञ्चालित छन्।

पर्यटन क्षेत्रका विकृति नियन्त्रण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए । […]

‘म लामो समय सरकारमा बस्ने मन्त्री होइन ’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए।पर्यटन मन्त्री श्रेष्ठले ने

विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छ : पर्यटन श्रेष्ठ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताउनुभयो । […]

पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई नियन्त्रण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरूसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताएका हुन् । पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको

निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार : गृहमन्त्री

भयावह तथा दुर्घटनामै फस्ने गरी देशमा आर्थिक संकट नभए पनि आर्थिक जटिलतालाई समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको भैरहवामा उदघाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको बताए […]

पर्यटन क्षेत्र जोगाउन हातेमालो गरौं

कोरोनाले सबैभन्दा बढी प्रभावित तथा नेपालको विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटनलाई जोगाउन सरकार, विकास साझेदार तथा निजी क्षेत्र सबैको हातेमालो आवश्यक छ । कोरोनाको तेस्रो लहरले फेरि एकपटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, […]

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा उद्योगी राउत नियुक्त

विराटनगर- विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो । राउतले आजै पदभार ग्रहण गरेका छन् । उनले प्रदेशको आर्थिक विकासमा सम्पूर्ण निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा […]

समृद्धिका लागि सरकार–निजी क्षेत्र हातेमालो

निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभा राजधानीमा जारी छ । बुधबार सुरु भएको साधारणसभा आज सम्पन्न हुनेछ ।