कोरोनाले सबैभन्दा बढी प्रभावित तथा नेपालको विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटनलाई जोगाउन सरकार, विकास साझेदार तथा निजी क्षेत्र सबैको हातेमालो आवश्यक छ । कोरोनाको तेस्रो लहरले फेरि एकपटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, […]