समृद्धिका लागि सरकार–निजी क्षेत्र हातेमालो

निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभा राजधानीमा जारी छ । बुधबार सुरु भएको साधारणसभा आज सम्पन्न हुनेछ ।