काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने विश्वविख्यात चिनियाँ कम्पनी बीवाईडी फर्चुन ग्लोबल फाइभ हन्ड्रेड २०२२ को सूचीमा पर्न सफल भएको छ ।
अत्याधुनिक प्रविधि, उच्च गुणस्तरीय उत्पादन र वृहत बजार भएको बीवाईडीले यस वर्ष २३१.६ प्रतिशतको वृद्धि हासिल गरेको थियो ।
कम्पनीले २०२१ मा ७ लाख ३० हजार ९३ ओटा प्यासेन्जर भेहिकल विक्री गरेको थियो । यसबाहेक कम्पनीले ५ लाख ९३ हजार ७...