बलिउड स्टार आलिया भट्ट र रणवीर कपुर १४ अप्रिलमा वैवाहिक बन्धनमा बाँधिए। करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको पहिलो भेटको किस्सा पनि निकै रोचक छ।
आलिया र रणवीरको पहिलो भेट सन् २००२ मा भएको थियो। त्यसबेला सञ्जय लिला भंसालीले फिल्म 'बालिका बधू' बनाउने तयारी थिए। जसमा उनी रणवीरसँगै आलियालाई कास्ट गर्न चाहन्थे।…