रुपा सुनार प्रकरणलाई लिएर ओली पक्षकै नेताले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्षकै नेताले जतीय छुवाछुतमा आराेपित घरबेटीकाे पक्षमा लागेका  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्

सम्बन्धित सामग्री

रुपा सुनार प्रकरणमा पूर्व शिक्षामन्त्री विरुद्ध जाहेरी दर्ता गर्न आदेश

रुपा सुनार विभेद प्रकरणमा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।   न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । ३१ ...

सर्वाेच्चले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो

काठमाडौँ । सर्वोच्च अदालतले  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ । सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन् । सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्ष…

शिक्षमन्त्री श्रेष्ठलाई सर्वोच्च अदालतद्वारा लिखित जवाफ दिन आदेश

काठमाडौं, २३ असार । सर्वोच्च अदालतले रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई लिखित जवाफ दिन आदेश दिएको छ । रुपाविरुद्ध जातीय विभेद गरेकी घरधनी सरस्वती प्रधानलाई रिहा गराउन पदको दुरुपयोग गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न भन्दै परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अदालतले दुवै […]

रुपा सुनार प्रकरणमा कृष्ण गोपालसहित दुबै पक्षलाई सर्वोच्चले बोलायो

सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । साथै विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन मनासिव देखिएकाले अदालतले अग्राधिकार समेत दिएको छ । सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्

रुपा सुनार प्रकरणमा कृष्णगोपालले स्वीकारे गल्ती

जातीय विभेदसम्बन्धी घटनामा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठसँग राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गरेको छ । आयोगसँगको छलफलमा श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकारेका छन् । ‘जातीय विभेद जस्तो अमानवीय र संवेदनशील घटनाका दोषीलाई नेपाल सरकारका मन्त्रीले सरकारी गाडीमा राखेर प्रहरी कार्यालयबाट घर लगेको विषयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग आयोगले छलफल गरेको र सो क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डा सहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा म

रुपा सुनार प्रकरणमा माफी माग्न मानव अधिकार आयोग पुगे शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, १६ असार । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानवअधिकार आयोगसमक्ष पुगेर माफी मागेका छन् । पत्रकार रुपा सुनारलाई जातकै कारण भाडामा बस्न नदिएकी घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको गाडी लिएर रिहा गर्न पुगेका मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको थियो । आज मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको र अब आईन्दा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । […]

शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ

पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको वि

रुपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठले गरेको हस्तक्षेपविरुद्ध चौतर्फी विरोध

सञ्चारकर्मी रुपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भएको छ । सरकारवादीमा मुद्धामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका...