मानवअधिकार आयोग भन्छ, 'रुपा सुनार प्रकरणमा हामीले शिक्षामन्त्रीको धारणा माग्यौं, उहाँले गल्ती स्वीकार्नुभयो'

जातीय छुवाछुत आरोपितकाे पक्षमा उभिएर आलोचित बनेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग भएको छलफलबारे राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरेको छ