मलेसियाको रोजगारी खुल्यो : नेपालसँग गरिएको ‘सोक्सो’ र श्रम सम्झौता कार्यान्वयन होला?

मलेसियाले नेपालबाट सुरक्षा गार्ड, उद्योग, कम्पनी र अन्य क्षेत्रमा कामदार लिने घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

युरोपेली मुलुकसँगको श्रम सम्झौता नेपालका लागि कति महत्वपूर्ण ?

२५ असोज, काठमाडौं । मंगलबार नेपाल र युरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । त्यसअघि अघिल्लो शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको थियो । यी दुवै मुलुकसँग श्रम सम्झौता गर्न गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको सरकारी टोली अझै युरोप भ्रमणमा छ । मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको श्रम गन्तव्यलाई तुलनात्मक रुपमा […]

रोमानियासँग श्रम सम्झौता

नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाको श्रम तथा सामाजिक सुरक्षामन्त्री सिमोना बुकुरा ओप्रेस्कुले शुक्रबार द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  युरोपेली...

बेलायतसँग श्रम सम्झौता गर्ने सरकारको निर्णय

काठमाडौं :   सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिएका हुन्।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले  मन्त्रिपरिषद्मा  बेलायतसँग श्रम सम्झौता  गर्ने प्रताव पेस गरेका थिए।  सो प्रतापलाई मन्त्रिपरिषद्ले  निर्णय गरेको हो।  गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देश सहमत

कतार भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीबीच २ देश बीच हुने श्रम सम्झौता नवीकरणका सम्बन्धमा छलफल भएको छ ।कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको छ । मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नविकरणका लागि नेपाल […]

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराउनुभएको थियो […]

एक महिनाभित्र सिसेल्ससँगको श्रम सम्झौता टुंगो लगाइने

गणतन्त्र सिसेल्ससँगको श्रम सम्झौता एक महिनाभित्र टुंगोमा पुर्‍याइने भएको छ । सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट तथा आन्तरिक...

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ – नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ। गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबिच श्रम सम्झौता गर्ने सहमति भएको हो। रोजगार तथा सामाजिक मामिलामन्त्री […]

इजरायल रोजगारी :  २९७ उडे, १ हजार श्रमिकसँग दोहोरो श्रम सम्झौता

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार

बेलायतसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाइने

नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो ।काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो

कोरिया जान ५१० नेपाली युवासँग श्रम सम्झौता

एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ ।कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको हो । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी […]