१०० वर्ष पुगेको अवसरमा डा.दासलाई महानगरबाट अभिनन्दन
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याएका डा. गौरी शंकर लाल दासलाई सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिएको छ।
काठमाडौं महानगरपालिका र मूल समारोह समितिले उनलाई मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा...
वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल …
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याएका डा. गौरीशंकरलाल दासलाई एक सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिका र मूल समारोह समितिले उनलाई मंगलबार राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा...
काठमाडौं । नेपालमा थेरवाद बुद्ध शासनको अग्रणी सासनधज धम्माचरिय धम्मवती गुरुमांलाई सार्वजनिक अभिनन्दन गरिएको छ । धर्मकीर्ति विहारको आयोजनामा शुक्रबार काठमाडौंमा भएको विशेष सामूहिक धम्मपूजामा गुरुमालाईं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष अभिनन्दन गर्नुभएको थियो । अग्गमहागन्थवाचक पण्डित र भाषा थुवाःको उपाधि समेत पाउनु भएका धम्मवती गुरुमां ९० वर्ष उमेर पुगेको अवसरमा सामूहिक धम्मपूजा सहित सम्मान गरिएको […]
काठमाडौं १४ चैत । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ । कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो । सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर […]
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब तीन दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरेका छन् । ८०औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्परा बसालेका छन् । पञ्चायती व्यवस्थाविरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो […]
काठमाडौँ, २९ फागुन । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु १० हजार नगदसहित उनलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी […]
काठमाडौं, २९ असार । गोधूली साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ । बुधबार भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले अभिनन्दन पत्र प्रदान गरेका हुन । नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका साहित्यकार छोटालाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । […]
धनकुटा : गृह जिल्ला धनकुटामा ‘आँखा बा’ भनेर चिनिने प्राडा रामप्रसाद पोख्रेललाई अभिनन्दन गरिएको छ। नेपाल नेत्र ज्योति संघ धनकुटाले १२ औं साधारणसभाका अवसरमा उनलाई अभिनन्दन गरेको हो।धनकुटामा जन्मिएर धनकुटामा आँखा अस्पताल निर्माणका लागि आवश्यक जग्गासहित अन्य महत्वपूर्ण काममा योगदान गरेको भन्दै संघले उनलाई सम्मान गरेको हो। उनकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा रहेको छ। धनकुटामा सञ्चालित आँखा अस्पतालले धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुमका नागरिकलाई सह
इलाम । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ । मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका–५ स्थित लारुम्बामा गएर अभिनन्दन गरको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । सभापति खड्काले […]