सभामुखलाई गम्भिर आरोपः एमाले फुटाउन मतियार किन वन्नु भो ?
प्रतिनिधि सभाको नवौं अधिवेशन अवरुद्ध भएको छ। नेकपा एमालेले सभामुखको विरोध गर्दै संसद भवन भित्रै नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि वैठक स्थगित गरेका छन् ।
यसअघि नेकपा एमालेले आफ्नो ...
चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुखलाई आफ्नो प्रतिवेदन बुझाएको छ।...
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रवार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको भन्दै संसदले...
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको दाबी गरेका छन्। ‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो,’ थापाले सामाजिक सञ्जालमा लेखेक
काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन्। उनले नेकपा एमालेमा एक सय जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे। उनले बुद्धिजीवीहरुले पनि महाअभियोग
विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का संसदिय दलका नेता राजेन्द्र राईले सरकारको अराजकता रोक्न सभामुखलाई आग्रह गरेका छन् ।प्रदेशसभाको नवौँ हिँउदे अधिवेशनको दोश्रो बैठकमा आइतबार राईले सरकार संविधानको ऐन कानुन नमान्ने गरी अराजक र निर्लज्ज ढंगले अगाडि बढिरहेको अवस्थामा अराजकता, निर्लज्जतालाई रोक्न सभामुखलाई आग्रह गरेका हुन्।उनले संविधान कार्यान्वयनको नेतृत्व गर्नसमेत सभामुखलाई आग्रह गरेका छन्।दल विभाजनपछि हतारमा मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले पदभार ग्रहण
नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।
काठमाडौं। जसपाका नेता बाबुराम भट्टराईले सभामुखलाई संविधानअनुसार काम गर्न सल्लाह दिएको बताए। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै नेता भट्टराईले भने, ‘संसदमाथि भइरहेको हस्तक्षेपलाई रोक्न सभामुखलाई साथ दिने दलहरुको सहमति भएको छ।’ यीबाहेक कोरोना रोकथाम, चुरे विनास रोकथाम र सर्वोच्च अदालतमा बहस भइरहेको संसद विघटनविरुद्धको मुद्दाको विषयमा छलफल भएको उनले बताए।
काठमाडौं : सभामुखको सचिवालयले अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्ट पारेको छ।
शुक्रवार सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएको बताएका छन्। न्यौपानेले प्रशासनिक प्रक्रियालाई समेत जोड्दै सभामुखलाई विवादमा ल्याउनु…