‘अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याइनु गलत’

काठमाडौं : सभामुखको सचिवालयले अविश्वासको प्रस्तावका विषयमा सभामुखलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको स्पष्ट पारेको छ। शुक्रवार सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएको बताएका छन्। न्यौपानेले प्रशासनिक प्रक्रियालाई समेत जोड्दै सभामुखलाई विवादमा ल्याउनु…

सम्बन्धित सामग्री

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चले दियो अन्तरिम आदेश

गलेश्वर- खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। म्याग्दीको बेनी नगरपालिका- १ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका- ४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो। विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वर्षौँदेखि उपभोग […]

कुलोको विवादमा कुटपिटबाट वृद्धको मृत्यु

६ भदौ,बुटवल । कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा भएको विवादमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ बर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल […]

कुटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा

४ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुखद भएको बताए । नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् । ‘…यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने […]

‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार’ भनेपछि  अभिनेता रमेश उप्रेती विवादमा

नेपाली कलाकार बेलाबेलामा बोलीका कारण विवादमा पर्ने गर्दछन् । कुन विषयमा के र कस्तो बोल्नुपर्छ भन्ने कुरो उनीहरु विचार समेत गर्दैनन् । संवेदनशील र गम्भिर विषयमा बिना विचार हल्का टिप्पणी गर्ने उनीहरुको बानीले कला क्षेत्र नै बदनाम छ ।केही समय अगाडि अभिनेता पल शाहको बचाउमा अभिनेत्री पूजा शर्माले बलात्कारको विषयमा बोल्न नजान्दा विवादमा फसेकी थिइन् । उनको चर्को आलोचना मात्र भएन सामाजिक संजालदेखि ट्रोलसम्मको निसानामा परिन् । पछि बोली सच्याएपछि विवाद बिस्तारै सेलाएको थियो । त्यो कुराले गर्दा अझै पनि उनी

पुटिनले युक्रेनका विषयमा दिएको बयान विवादमा, धम्की हो कि लोककथा ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्मानुएल म्याक्रोंबीच मस्कोमा सोमवार भएको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले गरेको एउटा टिप्पणी विवादमा परेको छ ।  पुटिनले मिन्स्क प्रोटोकल अर्थात् युक्रेनको डोनबास क्षेत्रमा चलिरहेको गृहयुद्ध अन्त्य गर्नका लागि भएको सम्झौताको पालन युक्रेनले नगरेको विषयमा टिप्पणी गरेका थिए ।  युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई सम्झौताको एक बुँदा मन नपरेको पुटिनले बताए । तर जेलेन्स्कीलाई सम्झौता मन परेको भए पनि नपरेको भए पनि त्यसको पालन गर्ने उनको कर्तव्य भएक...

प्रदर्शनअघि नै विवादमा 'डाँडाको वरपिपल'

काठमाडौं : यो दशैँमा प्रदर्शन हुने एक मात्र नेपाली फिल्म 'डाँडाको वरपिपल' प्रदर्शनअघि नै विवादमा तानिएको छ। फिल्मका कलाकार तथा निर्देशकले एक कार्यक्रममा महानायकको विषयमा दिएको अभिव्यक्तिका कारण फिल्म विवादमा तानिएको हो। फिल्मको गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक सोभित बस्नेत तथा अभिनेताद्वय भुवन केसी र शिव श्रेष्ठले महानायक र महानायिकाको विषयमा बोलेका थिए। सोभितले भुवन केसीलाई महानायक भनेका थिए भने भुवनले शिवलाई महानायक भन्नुपर्ने बताएका थिए। दुवैको आशय राजेशलाई मह

आपसी लेनदेनको विषयमा कुटपिट हुँदा एकको मृत्यु

आपसी लेनदेनको विषयमा विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ८ जिन्तलाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको कुटपिटबाट मृत्यु भएको हो ।   स्थानीय २६ वर्षीय  विमल प्रकास...

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]