चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुखलाई आफ्नो प्रतिवेदन बुझाएको छ।...
साउन १५ गते : गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर वेपत्तासाउन १७ गते : सरकारले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन, १० दिनको समय साउन १९ गते : प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गृहमन्त्री बालकृष्ण खाणँसँग सांसदहरुको सवाल जवाफ, संसदीय छानविन समिति बनाउन माग साउन १९ : छानविन समिति अनुसन्धानका लागि छानविन टोली खलंगामा साउन २१ गते : भारततर्फको घटनास्थलको अवलोकनसाउन २२ गते : नेपाल तर्फको
काठमाडौं : २०७१ साल जेठमा गठन भएको निर्वाचन धाँधली छानविन संसदीय समितिले आज प्रतिवेदन बुझाएको छ। २०७० सालको संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै माओवादी र मधेशवादी दलले संविधानसभा प्रवेश अस्वीकार गरेपछि संसदीय छानविन समिति गठनको सहमति भएको थियो। माओवादी र मधेश केन्द्रित दलले धाँधली छानविन नभएसम्म संविधानसभा प्रवेश नगर्ने