एनआरएनएको निर्वाचनमा कांग्रेसले हस्तक्षेप गर्दैनः सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्ण सिटौलाले गैरआवासीय नेपाली संघ स्वतन्त्र रहेको बताएका छन् । संघ स्वतन्त्र रहेको र नेतृत्व चयनका लागि हुने चुनावमा कांग्रेसले हस्तक्षेप नगर्ने उनले बताए  । संघकी उपाध्यक्ष एवं अध्यक्ष पदकी प्रत्यासी रबिना थापाले तिहार, नेपाल सम्मत र छठ पर्वका अवसरमा आयोजना गरेको भर्चुअल शुभ…

सम्बन्धित सामग्री

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । लुम्बिनी प्रदेशबाट २०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो । यसअघि कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको थियो । तर, गठबन्धनमा आएको परिवर्तनका कारण सिटौला पराजित हुने अवस्थामा पुगेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउन लागेको […]

कांग्रेसले मध्यरातमा टुंग्याएका यी हुन १० उम्मेदवार

काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि सोमबार हुने मनोनयतका लागि कांग्रेसले मध्यरातमा १० उम्मेदवार तय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले राति अबेर उम्मेदवार तय गरेको हो। १९ सिटका लागि हुने चुनावमा कांग्रेसले गठबन्धनबाट १० सिट पाएको छ। यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उम्मेदवारः १. कृष्ण प्रसाद सिटौला २. आनन्द प्रसाद ढुंगाना ३. […]

सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छुः सिटौला

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् । यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग […]

सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छु: सिटौला

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् । यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह […] The post सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छु: सिटौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेसले खटायो प्रदेश अधिवेशन गर्न ७ नेता

काठमाडौं : नेपाली कांग्रेसले सात प्रदेशमा पार्टीको अधिवेशन सम्पन्न गर्नका लागि सात नेतालाई संयोजक तोकेको छ।आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेर अधिवेशन गर्ने जिम्मेवारी दिएको हो।महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्तावलाई बैठकले निर्णय गरेको हो। जसअनुसार प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्।प्रदेश अधिवेशन भने विराटनगरमा हुनेछ। यस्तै प्रदेश नम्बर २ मा रमेश रिजाललाई

कांग्रेसले पनि टुंग्यायो थप पाँच मन्त्रीको नाम, रक्षा मन्त्री मिनेन्द्र रिजाल

काठमाडौँ – सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि थप पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्। पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् भने दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो। सिटौल समूहबाट […]

क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाएका छन् । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाएका हुन् । क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र […]

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ : सिटौला

सप्तरी, राजविराज । नयाँ सत्ता समिकरणमा अन्यौलता छाएको बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको सरकारको नेतृत्व काँग्रेसले लिनु पर्ने देशको आवश्यकता रहेको बताएका छन् । यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग निरन्तर छलफल भइरहेको उनले जानकारी समेत दिएका छन् । मंगलबार प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् […] The post अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ : सिटौला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.