सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छुः सिटौला

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् । यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग […]