न्युयोर्क सिटीमा मंगलबार हिमआँधीको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । मंगलबार ६ इन्चसम्म हिमपातको १४ प्रतिशत सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमानले एक शक्तिशाली हिमआँधी अमेरिकाको पूर्वी तटमा अगाडि बढिरहेको देखाएको छ । यसले न्युयोर्कमा मंगलबार उल्लेख्यमात्रामा हिउँ जम्मा हुनसक्ने देखाएको छ । सम्भावना १४ प्रतिशतमात्र भएकाले अनुमान गरिएजति हिमपात नहुनसक्छ । राष्ट्रिय […]