काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो […]
ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प भएको हो ।यसअघि यही भदौ १८ मा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।
काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको […]
मंगलबार पश्चिम नेपालमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार रात ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज कार्तिक २२ गते मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का भारतको सीमावर्ती क्षेत्रमा समेत महशुस भएको थियो ।अमेरिकी भुगर्व सर्वेक्षणले उक्त भूकम्प १० किलोमिटर गहिराईमा उत्पन्न भएको जनाएको छ । सोहि कारण धेरै हल्लाएको महशुस भएको हो ।यस अघि गत आइतबार अर्थात् कार्तिक २० गते राति १० बजेर १३ मिनेटमा ताप्लेजुङ केन्द्र भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस अघि कार्तिक १३ गते राति ९ बजेर २६ मिनेटमा बझाङ केन्द्र भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
काठमाडौं : पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ।आइतबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो। यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।
बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौँ– ताप्लेजुङमा ४ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो । आज दिउँसो ४ बजेर ३९ मिनेटमा भूकम्प गएको पनि केन्द्रले जनाएको छ ।
काठमाण्डाै - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ ।
बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीय बासिन्दा विवश केदेमले जानक...