काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आन्तरिक राजस्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सोमबार विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री डा.महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न समेत निर्देशन दिनुभयो । उहाँले अहिले बजेटले करका दायरा फराकिलो बनाएको भन्दै सेवाग्राहीलाई यसबारे राम्रोसँग बुझाउन […]