आप्रवासीहरु किन समुद्रमा डुबिरहेका छन् ?

पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएम ले बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६ हजार पुगेको छ । आइओएमले पछिल्लो दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित थिए । समुद्रमा भएका ती मृत्युमा २७ […]

सम्बन्धित सामग्री

आबाशीरी नजिकै समुद्रमा देखियो हिमशिला

जापानका मौसम पर्यवेक्षकका अधिकारीहरूले होक्काइडो प्रान्तको आबाशीरी सहर नजिकैको समुद्रमा तैरिरहेको हिमशिला देखेका छन् । बिहीबार अधिकारीहरूले अब्जर्भेटरीको उत्तरमा क्षितिजमा समुन्द्रमा हिमशिला तैरिरहेको देखेका हुन् जो यस मौसमको पहिलो हो । पूर्वी होक्काइडोमा रहेको नोटोरो प्रायःद्वीपको पर्यटकीय गन्तव्यबाट तैरिरहेका हिमशिलाहरू समुद्री किनारतर्फ सरेको देख्न सकिन्छ । गत वर्षको तुलनामा यी हिमशिला सामान्यभन्दा ११ र ९ …

एक महिना समुद्रमा अलपत्र परेका रोहिंग्या इन्डोनेसिया पुगे

दर्जनौं रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्र तटमा पुगेका स्थानीय अधिकारीहरूले बताएका छन् । समुद्रमा एक महिना बिताएपछि उनीहरू भोकै र कमजोर भइसकेका छन् । कम्तिमा तीन जनालाई अस्पताल लगिएको थियो । बिबीसीका अनुसार उनीहरू हप्तौंअघि समुद्रमा अलपत्रमा परेका कम्तीमा १५० रोहिंग्याहरूको समूहको हिस्सा हुन् वा होइनन् भन्ने प्रष्ट हुन बाँकी छ । रोहिंग्याहरू म्यानमार (बर्मा) मा आफ्नो मूल घरमा पीडित बनेका जातीय अल्पसंख्यक हुन् ।५७ जना मानिस सवार काठको डुंगा

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए । प्रहरीले द

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो। सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।...

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

लिस्बन । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । उनको शव बेपत्ता भएको भोलिपल्टै […]

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले राससलाई जानकारी दिनुभयो । उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् […]

आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

काठमाण्डाै - चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा संवेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भन्नुभयो, 'जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ'। यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको...