जापानका मौसम पर्यवेक्षकका अधिकारीहरूले होक्काइडो प्रान्तको आबाशीरी सहर नजिकैको समुद्रमा तैरिरहेको हिमशिला देखेका छन् । बिहीबार अधिकारीहरूले अब्जर्भेटरीको उत्तरमा क्षितिजमा समुन्द्रमा हिमशिला तैरिरहेको देखेका हुन् जो यस मौसमको पहिलो हो । पूर्वी होक्काइडोमा रहेको नोटोरो प्रायःद्वीपको पर्यटकीय गन्तव्यबाट तैरिरहेका हिमशिलाहरू समुद्री किनारतर्फ सरेको देख्न सकिन्छ । गत वर्षको तुलनामा यी हिमशिला सामान्यभन्दा ११ र ९ …