भलिबल संघका अध्यक्ष चन्द काभाको उपाध्यक्षमा निर्वाचित

१९ माघ, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका अध्यक्ष जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाबाट चन्द उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभीएले जनाएको छ । चन्दले सन् २०२८ …

सम्बन्धित सामग्री

एन्फा उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका हुन् ।यस्तै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलबाट पनि एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पंकज प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन् । यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भएका छन् भने उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

३ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् । अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार […]

हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौँ,३ जेठ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएको हो । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका […]

धनुषाको औरहीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, जनकपुरधाम । धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन् । अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याए । […]

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित

२ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका छन् । चुमानले तीन हजार नौ सय ४० मत पाए भे उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे […]

भोजपुरको अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित

भोजपुर । अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका शालिकराम खत्री र विनीता ढकाल निर्वाचित भएका छन् । खत्रीले ४०३ मतान्तरसहित एमालेका नारायणप्रसाद घिमिरेलाई जितेका हुन् । खत्रीले २ हजार ८८७ मत पाए भने नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २ हजार ४२४ मत ल्याए । यस्तै, उपाध्यक्षमा ढकालले ३ हजार मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा […]

जुम्लाको हिमामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

जुम्ला, २ जेठ । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमका सुर्पना शाही निर्वाचित भएका हुन् । बोहोराले १८७२ मत ल्याएका छन् भने उपाध्यक्ष सुर्पनाले १५१८ मत प्राप्त गरेकी हुन् । त्यस्तै, माओवादीका अमरजंग शाहीले १४८९ र उपाध्यक्षम कल्पना दमाईे १०८९ मत […]

हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

२ जेठ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् । अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका […]

देउवाको गृह पालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। पाँच वडा रहेको गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ। विजयी उम्मेदवारले कति मत पाए भन्नेबारे औपचारिक रुपमा सार्वजनिक गरेको छैन।  'अध्यक्ष…

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

३१ वैशाख, मुस्ताङ । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भइन् । दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे । अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत […]