हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौँ,३ जेठ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएको हो । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएका […]

सम्बन्धित सामग्री

जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस

काठमाडौं : बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित भएकी छन। धितालल

नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

५ जेठ, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी  निर्वाचित भएका हुन् । जनता प्रगतिशिल पार्टी(जप्रपा) का करम हुसेन मियाँलाई २ हजार २ सय मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् । यादवले ६ हजार ८ सय मत […]

दाङको गढवाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

दाङ– दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यमनारायण पोख्रेल र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदा चौधरी निर्वाचित भएका छन । पोख्रेलले ६९०९ मत प्राप्तगरि निर्वाचित भएका हुन । उपाध्यक्षमा शारदाकुमारी चौधरी ५८८१ मतले निर्वाचित भएकि छिन । यो पालिका २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो । यसपालि एमाले तेस्रो स्थानमा […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

३ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् । अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार […]

अग्निसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित

३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् । दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ […]

दैलेखको महाबुमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

दैलेख, २ जेठ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका लक्ष्मण गुरुङले २९७९ मत ल्याएर निर्वाचित भएका हुन । गुरुङले एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिप्रसाद उपाध्यायले २७१९ मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित […]

जुम्लाको हिमामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

जुम्ला, २ जेठ । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमका सुर्पना शाही निर्वाचित भएका हुन् । बोहोराले १८७२ मत ल्याएका छन् भने उपाध्यक्ष सुर्पनाले १५१८ मत प्राप्त गरेकी हुन् । त्यस्तै, माओवादीका अमरजंग शाहीले १४८९ र उपाध्यक्षम कल्पना दमाईे १०८९ मत […]

हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

२ जेठ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् । अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका […]

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेस उम्मेदवार भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ र माओवादी केन्द्रका मिना विकले ९ सय ९५ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भण्डारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकुम...

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार […]