भोजपुरको अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित

भोजपुर । अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका शालिकराम खत्री र विनीता ढकाल निर्वाचित भएका छन् । खत्रीले ४०३ मतान्तरसहित एमालेका नारायणप्रसाद घिमिरेलाई जितेका हुन् । खत्रीले २ हजार ८८७ मत पाए भने नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २ हजार ४२४ मत ल्याए । यस्तै, उपाध्यक्षमा ढकालले ३ हजार मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा […]

सम्बन्धित सामग्री

भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

भोजपुर । भोजपुरको अरुण गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ मा रोकिए । यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकालले जितेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी […]