काठमाडौं । चिनियाँ कार ब्राण्ड चेरीले कम मूल्यको इलेक्ट्रीक कार बजारमा उतारेको छ । अहिले चिनियाँ बजारमा बिक्री सुरु भएको चेरीको सानो ईभीलाई ‘न्यू लिटिल एन्ट’ नाम दिइएको हो । चीनमा १० हजार ६०० देखि ११ हजार ३०० डलर मूल्य तोकेर यसको बिक्री सुरु भएको छ । दुई ढोका भएको एन्ट सहर केन्द्रित ईभी हो […]