इजरायली परराष्ट्र मन्त्रालयको श्रम विवादको कारण १००० नेपाली ‘केयरगिभर’ इजरायल जान पाएनन्

काठमाडौँ- इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी र ट्रेजरीबीच चलिरहेको श्रम विवादको कारण करिब १,००० नेपाली केयरगिभर (वृद्ध नागरिक तथा अशक्तहरूको हेरचाह गर्ने काम) को भविष्य अन्यौलता परेको छ । कर्मचारीहरूले नोभेम्बरमा परराष्ट्र मन्त्रालयका राजदूत र कर्मचारीहरूलाई राम्रो क्षतिपूर्ति र सुविधाहरूको माग राख्दै श्रम विवाद घोषणा गरेका थिए । विवाद र हडतालको कारण नेपाली कामदार इजरायल जान […]

सम्बन्धित सामग्री

इजरायल घटना- एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा

लण्डन । इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ । संघले इजरायलमा रहेका  नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास […]

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

इजरायलबाट नेपाली ल्याउने विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको ...

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।

रोजगारीका लागि ४६६ युवा इजरायल प्रवेश

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६८ नेपाली इजरायल प्रवेश गरेका छन् ।इजरायलमा देखिएको श्रम बिबादको कुटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा १६९ उडान भएको हो । योसहित हाल इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा […]

इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको […]

इजरायलको रोजगारी पुनः खुल्यो

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन् ।वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी […]

इजरायलको रोजगारी सूचारु गर्न श्रम र परराष्ट्रको पहल

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्व कर्मचारीहरुको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी हुन नसकेपछि २ देशबीच छलफल भइरहेको छ । श्रम समस्याका कारण अन्तिम छनौट […]

इजरायलको रोजगारी पुन: सुरु गर्न पहल

काठमाडौं । रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली नेपाली सहयोगी कामदारहरूको भिषा जारी हुन नसकेपछि दुईदेशबीच छलफल भइरहेको छ । श्रम समस्याका […]

कर्मचारी आन्दोलनले रोकिएको इजरायल रोजगारी सुचारु हुँदै

इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको आन्दोलनका कारण रोकिएको इजरायल जाने प्रक्रिया केही समयपछि खुल्ने भएको छ ।इजरायलको तेल अविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको आन्दोलन अवधिभर सरकारी प्रक्रिया अगाडि नबढाउन तथा महत्वपूर्ण भ्रमण नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएका कारण तत्काल रोकिएको जनाएको छ । दूतावासले आन्दोलनका कार्यक्रम […]