रोजगारीका लागि ४६६ युवा इजरायल प्रवेश

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६८ नेपाली इजरायल प्रवेश गरेका छन् ।इजरायलमा देखिएको श्रम बिबादको कुटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा १६९ उडान भएको हो । योसहित हाल इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा […]

सम्बन्धित सामग्री

रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको […]

इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको […]

इजरायलको रोजगारी पुन: सुरू

काठमाडौं । श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुन: सुरू भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजिकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने […]

इजरायलको रोजगारी सूचारु गर्न श्रम र परराष्ट्रको पहल

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्व कर्मचारीहरुको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी हुन नसकेपछि २ देशबीच छलफल भइरहेको छ । श्रम समस्याका कारण अन्तिम छनौट […]