इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।

सम्बन्धित सामग्री

पोर्चुगलमा नक्कली टिकट बेच्ने विक्रमजंग कुँवरको घरजग्गा रोक्का गर्ने तयारी

हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ । त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।बि...

स्वदेश फर्किन चाहनेहरुको विवरण संकलन गर्दै रियादस्थित नेपाली दूतावास

काठमाडौं : नेपाली दूतावास साउदी अरबले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आफ्नो विवरण दूतावासमा पेस गर्न अनुरोध गरेको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसँगै दूतावासले विवरण संकलन गर्न सुरु गरेको हो। दूतावासले आवश्यक कागजात सहित दूतावासको मेल  nepalembassyriyadh@gmail.com वा ह्वाट्स एप नं. ०५०००३१७०५ आफ्नो विवरण