प्रधानमन्त्री ओलीको मिर्गौैला प्रत्यारोपण आज

मिर्गौला पुनः प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया बुधबार (आज) बिहान ९ बजेदेखि सुरु हुने भएको छ । अस्पतालले विभिन्न विषयका विशेषज्ञहरुबाट प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको पनि जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि, पत्नी राधिका पनि संक्रमित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका […] The post एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि, पत्नी राधिका पनि संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

​झुक्याएर मिर्गौैला प्रत्यारोपण गराउनेविरुद्ध कडा कारबाहीको माग

भक्तपुर, जेठ १४ – मानसिक रोगको औषधि सेवन गरिरहेका एक युवकलाई झुक्याए मिर्गौला झिकेर प्रत्यारोपण गर्ने गिरोहलाई पक्राउ गरी कारबाही गर्न माग गरिएक...