ललितपुर-३ : एमाले र गठबन्धनभन्दा दोब्बर मतले तोसिमा अगाडि

 ललितपुर : ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीले दोब्बर मतले अग्रता कायम राखेका छन्।४८ हजार ६ सय ८६ मत गणना हुँदा कार्कीले २४ हजार चार सय ६७ मत ल्याएकी छिन्। नेकपा एमालेका अमृत खड्काले १० हजार ९ सय ५४ मत पाएका छन्।नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ७ हजार पाँच सय ५७ मत ल्याएका छन्। अब १३ हजार मात्रै मत गणना हुन बाँकी छ।

सम्बन्धित सामग्री

ललितपुर ३ : तोसिमा दोब्बर मतले अगाडि

ललितपुर ३ मा डा. तोसिमा कार्कीले दुबै उम्मेदवारले भन्दा दोब्बर मत प्राप्त गरेकी छन्।  ३५ हजार १४९ मत गणना हुँदा कार्कीले १६ हजार ७३६ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा (एमाले)...

ललितपुर-३ मा तोसिमा कार्की अग्र स्थानमा

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । तोसिमाले २ हजार ४ सय १५ मत प्राप्त गरेकी छिन् । दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ३९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार ४ सय ५० मत ल्याएकी छन्। यसअघि २०७४ सालमा […]

ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त गरेकी छिन् । दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ८ सय ८५ मत ल्याएका छन्।  तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ९९ मत ल्याएकी छन्। यसअघि […]

ललितपुर ३ मा तोसिमाकाे अग्रता कायमै

ललितपुर ३ मा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन्।  तोसीमा १६०८ मत ल्याउँदा एमाले उम्मेदवार अमृत खड्काले १५१९ मत ल्याएका छन्। यस्तै गठबन्धनका उम्मेदवार पम्फा भुसालले...

ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ६ सय ८ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ५ सय १९ मत ल्याएका छन्।  तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ११ […]

ललितपुर–३ मा तोसिमाले एमाले उम्मेदवारलाई पछि पारिन्, पम्फा तेस्राे

काठमाडौं : ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्।चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४४८ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसासले ९८८ मत ल्याएकी छन्।

एमाले ललितपुर–३ को प्रतिबद्धतापत्र–‘हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर’

ललितपुर, २० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) ललितपुर क्षेत्र नं. ३ को प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा […]

ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भमा एमालेले ललितपुर ३ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवम् केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]

एमाले ललितपुर-३ को प्रतिबद्धता पत्र सार्वजनिक

ललितपुर। आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा एमाले ललितपुर ३ को प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]

ललितपुर- ३ : डा. तोसिमा मैदानमै रहँदा सत्ता गठबन्धन र एमाले दबावमा

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको ‘क्रेज’ बढेको छ । बिहीबार साँझ तोसिमालाई शुभकामना दिन भन्दै ढोलाहिटी, सैंबु, भैंसेपाटीदेखिका केही मतदाता जाउलाखेल आएका थिए । कार्की मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी […]