एमाले ललितपुर-३ को प्रतिबद्धता पत्र सार्वजनिक

ललितपुर। आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा एमाले ललितपुर ३ को प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]

सम्बन्धित सामग्री

मतदातासमक्ष राखेको प्रतिबद्धता पूरा गरेपछि मात्रै विजय मनाउनेछाैँ : तोसिमा

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन्।  ललितपुर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र...

भुसालले सार्वजनिक गरिन् तीन बुँदे प्रतिबद्धता पत्र

नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् । वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजना अघि सारेकी छिन् । पर्यटनमा आधारित अर्थतन्त्

ललितपुरका सबै सडक धुलोमुक्त बनाउने पम्फा भुसालको प्रतिबद्धता

माओवादी केन्द्रकी प्रवक्ता तथा प्रतिनिधिसभाका लागि ललितपुर ३ की उम्मेदवार पम्फा भुसालले ललितपुरका सबै सडक पिच गर्ने घोषणा गरेकी छिन् । चुनावी प्रचारका लागि घरदैलो अभियानका क्रममा शुक्रबार उनले ललितपुरका सबै सडक धुलोमुक्त बनाइने प्रतिबद्धता जनाएकी हुन् । ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने आफ्नो अभ