ललितपुर, २० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) ललितपुर क्षेत्र नं. ३ को प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा […]