काठमाडौं, १८ मंसिर । गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेको विवरण पठाउन निर्देशन दिएको छ । पार्टीले पुस १५ गतेभित्र कारबाही गरेर विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको हो । आज एक विज्ञप्ती जारी गर्दै समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी […]