२४ घण्टामा नेपालमा ५६५ कोरोना संक्रमित, ८७१ संक्रमणमुक्त, १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ५६५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
फागुन १, काठमाडौं। नेपालमाा विगत २४ घण्टामा ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र ४ हजार ७८ ओटा एन्टिजेन परीक्षणमा ९४ जना गरी कुल ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमण दर करीब ७ प्रतिशत रहेको छ । उक्त अवधिमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
उक्त मन्त्रालयले हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको बताएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ११५ परीक्षणमा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।
काठमाडौं, फागुन १ । ५२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु […]
काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ कोभिड संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १०६८८ वटा (पीसीआर ९४६६ र एन्टिजेन १२२२) नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाभाइरसविरुद्धको खोप […]
पछिल्लो २४ घण्टामा १५ सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर र ४ सय ७२ एन्टीजेन परीक्षण गर्दा १५ सय...
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।
काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति संक्रमित भएका...