१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।

सम्बन्धित सामग्री

थपिए ५२१ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

फागुन १, काठमाडौं। नेपालमाा विगत २४ घण्टामा ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र ४ हजार ७८ ओटा एन्टिजेन परीक्षणमा ९४ जना गरी कुल ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका  अनुसार उक्त अवधिमा कोरोना संक्रमण दर करीब ७ प्रतिशत रहेको छ । उक्त अवधिमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।   उक्त  मन्त्रालयले हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको बताएको छ ।

थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, फागुन १ । ५२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु […]

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ८ सय २७ कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ कोभिड संक्रमित थपिएका छन् । १९ हजार ८६९ नमुना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा ६ हजार ८२७ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ […] The post २४ घन्टामा ६ हजार ८२७ नयाँ संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुक्रबार ७ सय कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १०६८८ वटा (पीसीआर  ९४६६ र एन्टिजेन  १२२२) नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाभाइरसविरुद्धको खोप […]

थपिए १५ सय ५८ कोरोना संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५ सय ५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर र ४ सय ७२ एन्टीजेन परीक्षण गर्दा १५ सय...

कोरोना त्रास बढेसँगै काठमाडाैं उपत्यका छाड्नेको संख्या पनि बढ्यो hold

काठमाडाैं : कोभिड–१९ संक्रमण पुनः बढ्न थालेको छ। जसको त्रासका कारण अहिले काठमाडाैं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। पहिलेजस्तै अभावले हुने त्रासले उपत्यका बाहिरिनेको संख्या दिनहुँ बढ्न थालेको छ। हिजो (बिहीबार) मात्र देशभर २ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ११ सय ७४ जना संक्रमित काठमाडाैं उपत्यकामा थपिएका थिए। हिजो मात्रै कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो।सामान्य अवस्थाभन्दा दैनिक दुई गुणा बढी यात्रुबाहक बसले काठमाडाैं उपत्यकाका छाडिरहेका महानगरी

कोरोना अस्पतालमा भीषण आगलागी, कम्तीमा १० को मृत्यु

काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना अस्पतालमा भीषण आगलागी भएको छ । कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको सनराइज अस्पतालमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ । अस्पतालमा आगो फैलिएसँगै बिरमीहरुको उददार सुरु गरिएको थियो । उद्दार गरिएका बिरामीलाई अर्को अस्पतालमा सारिएको […]

पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु

यस्तै, देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।