काठमाडौं : भेरी अस्पतालमा जटिल अवस्थाका कोरोना संक्रमित भर्ना हुन थालेपछि अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमितले अस्पतालमा बेड भरिएका छन्रा। जटिल अवस्थाका संक्रमितहरू उपचार गर्न आइरहेकाले अक्सिजन मागको चाप बढी भएकाले अभाव हुँदै गएको अस्पतालले जनाएको छ। दैनिका २५० वटा सिलिन्डर प्रयोग हुने गरेको छ। मागअनुसार आपूर्ति नभएको अस्पतालले जनाएको छ।अस्पतालमा रहेको १४२ बेडमा संक्रमित रहेकाले ग्यासको अभाव हुँदै गएको अस्पतालका मेसु डा. प्रकाश थापाले थाहाखबरलाई जानकारी दिए। अक्सिजनको अत्यधिक माग भएकाल