मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।...

सम्बन्धित सामग्री

बस्न सकेन मन्त्रीपरिषद् बैठक

गत फागुनको दोस्रो साता मन्त्रीपरिषद् बैठक बसेपछि बागमती प्रदेशको मन्त्रीपरिषद् अहिलेसम्म बस्न सकेको छैन । गत फागुन ८ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बसेको थियो । विगतमा हरेक महिनामा कम्तीमा एक पटक र आवश्यकता अनुसार मन्त्रीपरिषद् बैठक बस्दै आएकोमा पछिल्लो समय बैठक बस्न नसकेको करिब दुई महिना पुग्न लागेको छ ।

मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

नयाँ नागरिकता विधेयक ल्याउन मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ । नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्न मन्त्रीपरिषद् बैठक बस्दै

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक नियुक्तिको विषयमा निर्णय गर्नका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार दिउँसो ११ बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् बैठक बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धन दलहरु विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका हुन्। आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।

अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाईएको हो । आजको बैठकमा समसामयिक विषय संगै प्रदेश प्रमुखहरुको फेरबदलबारे छलफल हुने जनाईएको छ ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । सोमबार र बिहीबार नियमित बैठक बस्दै आएकोमा शनिबार बोलाइएको बैठक आकस्मिक जस्तै रहेको बताइएको छ ।

आज मन्त्रीपरिषद् बैठक बस्दै : प्रदेश प्रमुख र सम्पर्कै कार्यालय तोक्ने तयारी

आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य गरेको छ ।