अख्तियार प्रमुख आयुक्त प्रेम राई लगायत नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ आज

अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई सहित गरिएका नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि आजबाट सुनुवाइ शुरु हुने भएको छ ।