सूचना प्रविधिको छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले इतिहासमै पहिलो पटक निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
आगामी पुस ९ गते हुने क्यान महासंघको निर्वाचनमा विद्युती भोटिङ मेसिन प्रयोग गर्ने तयारी भएको हो । यसका लागि क्यान महासंघले राम लक्ष्मण इन्नोभेसनसँग सहकार्य गरेको छ ।
क्यान महासंघले इतिहासमै पहिलोपटक विद्युतीय माध्यमबाट...