विद्युतीय भोटिङ मेसिन आकाशको फल आँखातरी मर: प्रमुख आयुक्त थपलिया

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रदेश हुने सम्भावना कम रहेको बताएका छन्। मंगलबार स्थानीय तहको चुनावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा थपलियाले आयोग विद्युतीय भोटिङ मेसिन (इबिएम) प्रयोग गर्न इच्छुक भए पनि उपलब्ध नहुने अवस्था रहेको बताए। उनले भने, ‘आयोग इबिएम प्रयोग गर्न चाहँदैन भन्ने अफवाह […]