टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि फाइनलमा ‘क्वाइन टस’ मार्फत जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको हो । तर बंगलादेशको टोली भने नतिजाको […] The post टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

जोकोभिचले जिते कीर्तिमान २४ औं ग्रान्ड स्लाम

नोभाक जोकोभिचले ड्यानिल मेभडेभेडलाई सिधा सेटमा पराजित गर्दै शनिबार यूएस ओपनको उपाधि जितेका छन् । उनले जितेको यो चौथो यूएस ओपनको उपाधि हो । यस्तै जोकोभिचले २४औं ग्रान्ड स्लामको उपाधि जित्दै कीर्तिमान बराबर पनि गरेका छन् ।

‘हारले आत्तिएनौं, जितले मात्तिने छैनौं’

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबकाबीच पहिलो जित दर्ता गरेपछि हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले खुसी व्यक्त गरेका छन् । अघिल्ला चार खेलमा २ बराबर र २ हार बेहोरेको हिमालयन शेर्पाले आइतबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले जित्दै अंक तालिकामा फड्को मारेको छ । ए डिभिजन […]

अभिभावकको मन जित्दै ‘कोल्याप्स’ हुन लागेको एक विद्यालय

विद्यार्थी अभावमा एक समय सुनसानप्रायः बन्दै गएको विद्यालय, खिया लाग्दै गएको झ्यालढोका, प्रयोग हुन छाडेका डेस्क बेञ्च। यतिमात्र नभएर एक जना शिक्षक बराबर चार जना विद्यार्थीमा सीमित बन्दै गएको विद्यालयको अहिलेको अवस्थामा क्रमशः सुधार हुँदै गइरहेकोमा धेरै स्थ...

ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड

एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।