नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ।...
काठमाडौँ – मनकामना केबलकार बुधबार बन्द हुने भएको छ। चैत्र ७ गते बुधबारका दिन नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ। केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट भने नियमित सञ्चालनमा रहने छ। केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहीबार देखि पुनःसञ्चालनमा आउने […]
काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ०.१८ प्रतिशतले ओरालो लागेको छ । बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा कारोबार बन्द भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ । बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल […]
बैतडी । सुदूरपश्चिम प्रदेशमा बुधबार भदौं १ गते सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो । प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बुधबार बिदा हुने जनाइएको छ । सुदूरपश्चिमका पहाडी समुदायमा भाद्र १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गर्दछन् । ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई […]
व्यास नगरपालिका– ८ रिस्तीमा बुधबार पुन: मतदान हुँदैछ। भवन फेदी मतदान केन्द्र ‘क’ र ‘ख’ मा बुधबार मतदान गर्न लागिएको हो। मतदान बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत...
काठमाण्डौँ । सरकारले बुधबार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।
ज्योतिष शास्त्रका अनुसार बारहरुको आ आफ्नो विशेषता रहेको हु्न्छ । जसमध्ये बुधबार हिन्दु धर्मका अनुसार बुधबार श्री गणेशको पूजा गरिन्छ । गणेशलाई ज्ञान र शुभताका भगवान मानिन्छ ।
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ / आज बुधबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले
पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप
कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ...