बुधबार यी कामहरु गर्नुहोस्, खुल्ने छ भाग्य

ज्योतिष शास्त्रका अनुसार बारहरुको आ आफ्नो विशेषता रहेको हु्न्छ । जसमध्ये बुधबार हिन्दु धर्मका अनुसार बुधबार श्री गणेशको पूजा गरिन्छ । गणेशलाई ज्ञान र शुभताका भगवान मानिन्छ ।