तनहुँको रिस्तीमा बुधबार पुन: मतदान

व्यास नगरपालिका– ८ रिस्तीमा बुधबार पुन: मतदान हुँदैछ। भवन फेदी मतदान केन्द्र ‘क’ र ‘ख’ मा बुधबार मतदान गर्न लागिएको हो। मतदान बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत...

सम्बन्धित सामग्री

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन  मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग […]

तनहुँः व्यास नगरपालिकामा जोशीलाई पछ्याउँदै न्यौपाने

व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्।...

तनहुँको रिस्तीमा पुनः मतदान सुरु, सवारीसाधन सञ्चालनमा रोक

व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्धगरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकोेले बुधबार पुन: मतदान भएको हो ।

बाराको पचरौताका दुई वडामा बुधबार पुन: मतदान हुँदै

बाराको पचरौता नगरपालिकाका दुई वटा वडाका चार वटा मतदान केन्द्रमा बुधबार कडा सुरक्षाबीच पुन: मतदान हुने भएको छ । वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि एउटै नगरपालिकाका ती मतदान केन्द्रको मतदान रद्द गरिएको थियो । ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो ।