पाँच सयको विजुलीले २३५ किमि चलाउन मिल्ने माइक्रोबस, १४ जना सिटमा बस्न मिल्ने

काठमाडौं । चिनियाँ ब्राण्ड फोटोनको इलेक्ट्रीक भ्यान एमएडब्लु अटो नेपाल आएको दुई महिना भएको छ । फोटोनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भएको इलेक्ट्रीक भ्यान नेपाल ल्याएको हो । फोटोनको माइक्रोबस निकै किफायती संचालन खर्च लाग्ने यूरोपियन स्टायडर्डको विद्युतीय सवारीसाधन हो । फोटोनको यो भ्यान विशेषत विद्यालय, होटल र उपत्यका बाहिरका […]