१८ वर्षदेखि काेपभाजनमा परेका बुद्धिराज- यसपटक पनि लाउन पाएनन् एआईजीको ताज

काठमाडौं । गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता मिच्दै एआईजीमा किरण राणालाई सिफारिस गरेको छ । पहिलो वरीयताका डीआईजी बुद्धिराज गुरुङलाई पन्छाउँदै तेस्रो वरियताकी किरणलाई सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेकी राणा १० दिनपछि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् । प्रहरी नियमावली अनुसार सिफारिसको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार […]